अत्तरियामा महिला तथा बालबालिका सेभ हाउसको तिज मिलन

Image
Nisarga Hospital

अत्तरियाः महिला तथा बालबालिका सेभ हाउस अत्तरियाले सोमबार साँझ आफ्नो कार्यालयमा तिज मिलन कार्यक्रम आयोजना गरेको छ।

CP Hospital Dhangadhi

संस्थाकी अध्यक्ष जानकी मलासीले तिजको शुभकामना आदानप्रदान गर्दै कार्यक्रममा सहभागीलाई संस्थाको उद्देश्य र गतिविधिबारे जानकारी गराइन्। सहभागीहरूले नाचगान गर्दै रमाइलो वातावरण सिर्जना गरेका थिए।

Attariya Hospital

कार्यक्रममा प्रदेश सांसद तुलसी देबकोटा, खिमादेबी बिष्ट, पूर्व मन्त्री कृष्णराज सुवेदी, चुनुकुमारी चौधरी, पूर्व उपमेयर रत्ना कडायत र सेभ हाउसका संरक्षक डा. नर बहादुर मौनी लगायतको उपस्थिती रहेको थियो।

nawajiwan

सेभ हाउसले अनाथ महिला तथा बालबालिकालाई संरक्षण गर्दै सामाजिक सहयोग प्रदान गर्दै आएको छ।