विदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्राको बिनिमयदर, आज कति पुग्यो त अमेरिकी डलर ?

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलरसहित प्रमुख अन्तर्राष्ट्रिय मुद्राको खरिददर र बिक्रीदर तोकिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ८३ पैसा र बिक्रीदर १३९ रुपियाँ ४३ पैसा कायम भएको छ। युरो एकको खरिददर १६२ रुपियाँ १९ पैसा र बिक्रीदर १६२ रुपियाँ ८९ पैसा तोकिएको छ।

यस्तै, पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरसहित अन्य मुद्राको विनिमय दर पनि तोकिएको छ। भारतीय रुपियाँ सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैङ्कले तोकेको विनिमय दरमा आवश्यकतानुसार परिवर्तन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने दर भने केही फरक हुन सक्ने जनाइएको छ।


आजको विदेशी मुद्रा विनिमय दर (नेपाल राष्ट्र बैंक)

मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) 138.83 139.43
युरो (EUR) 162.19 162.89
पाउन्ड स्ट्रलिङ (GBP) 187.67 188.48
स्विस फ्र्याङ्क (CHF) 172.35 173.10
अष्ट्रेलियन डलर (AUD) 90.09 90.48
क्यानेडियन डलर (CAD) 100.52 100.96
सिङ्गापुर डलर (SGD) 108.20 108.67
जापानी येन (JPY) – 10 9.39 9.43
चिनियाँ युआन (CNY) 19.34 19.42
साउदी रियाल (SAR) 37.00 37.16
कतारी रियाल (QAR) 38.09 38.26
थाई भाट (THB) 4.27 4.29
युएई दिराम (AED) 37.80 37.96
मलेसियन रिङ्गेट (MYR) 32.87 33.01
दक्षिण कोरियन वन (KRW) – 100 9.99 10.04
स्विडिस क्रोनर (SEK) 14.55 14.61
डेनिस क्रोनर (DKK) 21.73 21.82
हङकङ डलर (HKD) 17.79 17.87
कुवेती दिनार (KWD) 454.24 456.21
बहराइन दिनार (BHD) 368.25 369.84
ओमनी रियाल (OMR) 360.58 362.14
भारतीय रुपियाँ (INR) – 100 160.00 160.15
Advertize US