विदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्राको बिनिमयदर, आज कति पुग्यो त अमेरिकी डलर ?

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरसहित विभिन्न देशका मुद्राको खरिद तथा बिक्री दर यसप्रकार छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

मुद्रा खरिद दर बिक्री दर
अमेरिकी डलर (USD – 1) १३९.०१ १३९.६१
युरोपियन युरो (EUR – 1) १६१.८८ १६२.५८
ब्रिटिश पाउन्ड (GBP – 1) १८७.४८ १८८.२९
स्विस फ्र्याङ्क (CHF – 1) १७२.११ १७२.८५
अष्ट्रेलियन डलर (AUD – 1) ८९.४५ ८९.८३
क्यानेडियन डलर (CAD – 1) १००.१८ १००.६२
सिङ्गापुर डलर (SGD – 1) १०८.१३ १०८.६०
जापानी येन (JPY – 10) ९.४२ ९.४६
चिनियाँ युआन (CNY – 1) १९.३७ १९.४५
साउदी रियाल (SAR – 1) ३७.०४ ३७.२०
कतारी रियाल (QAR – 1) ३८.१४ ३८.३०
थाई भाट (THB – 1) ४.२७ ४.२९
युएई दिराम (AED – 1) ३७.८५ ३८.०१
मलेसियन रिङ्गेट (MYR – 1) ३२.८९ ३३.०४
दक्षिण कोरियन वन (KRW – 100) ९.९४ ९.९८
स्विडिस क्रोनर (SEK – 1) १४.४९ १४.५५
डेनिस क्रोनर (DKK – 1) २१.६८ २१.७६
हङकङ डलर (HKD – 1) १७.७९ १७.८७
कुवेती दिनार (KWD – 1) ४५४.८२ ४५६.७८
बहराइन दिनार (BHD – 1) ३६८.७२ ३७०.३१
ओमानी रियाल (OMR – 1) ३६१.०५ ३६२.६१
भारतीय रुपैयाँ (INR – 100) १६०.०० १६०.१५

नेपाल राष्ट्र बैंकले आवश्यकतानुसार विनिमय दर संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने दर भने केही फरक पर्न सक्ने र अद्यावधिक विवरण बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिएको छ।