बाजुरामा अवरुद्ध राहदानी सेवा पुनः सुचारु

Image
Nisarga Hospital

बाजुरा: तीन दिनदेखि अवरुद्ध रहेको राहदानी सेवा पुनः सुचारु भएको छ। भदौ २ गतेदेखि बन्द भएको सेवा बिहीबारदेखि सञ्चालनमा आएको हो।

CP Hospital Dhangadhi

सिस्टममा समस्या आएर राहदानी सेवा रोकिएको भए पनि समस्या समाधान भएसँगै सेवा सुरु भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी शितल बहादुर रावलले जानकारी दिए।

Attariya Hospital

सेवा अवरुद्ध हुँदा जिल्लाका विभिन्न ठाउँबाट राहदानी बनाउन आएका सेवाग्राहीहरु मर्कामा परेका थिए।

nawajiwan
Advertize US