विदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्राको बिनिमयदर, आज कति पुग्यो त अमेरिकी डलर ?

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

CP Hospital Dhangadhi

बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९४ पैसा कायम गरिएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०२ पैसा तोकिएको छ।

मुख्य मुद्राहरूको विनिमयदर यसप्रकार रहेको छ :

nawajiwan
Attariya Hospital
मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD 1) 139.34 139.94
युरो (EUR 1) 162.32 163.02
पाउन्ड स्टर्लिङ (GBP 1) 187.54 188.35
स्वीस फ्र्याङ्क (CHF 1) 172.85 173.59
अष्ट्रेलियन डलर (AUD 1) 89.60 89.98
क्यानेडियन डलर (CAD 1) 100.39 100.82
सिङ्गापुर डलर (SGD 1) 108.28 108.74
जापानी येन (JPY 10) 9.42 9.46
चिनियाँ युआन (CNY 1) 19.41 19.50
साउदी रियाल (SAR 1) 37.13 37.29
कतारी रियाल (QAR 1) 38.23 38.40
थाई भाट (THB 1) 4.27 4.29
युएई दिराम (AED 1) 37.94 38.10
मलेसियन रिङ्गेट (MYR 1) 32.98 33.13
कोरियन वन (KRW 100) 9.97 10.01
स्वीडिस क्रोनर (SEK 1) 14.54 14.60
डेनिस क्रोनर (DKK 1) 21.75 21.84
हङकङ डलर (HKD 1) 17.83 17.91
कुवेती दिनार (KWD 1) 455.79 457.75
बहराइन दिनार (BHD 1) 369.58 371.17
ओमानी रियाल (OMR 1) 361.92 363.48
भारतीय रुपैयाँ (INR 100) 160.00 160.15

नेपाल राष्ट्र बैंकले यो विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा हेर्न सकिने व्यवस्था गरिएको छ।