ज्योतिषीका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् भदौ ७ गते शनिबारको दैनिक राशिफल :

Image
Nisarga Hospital

आज – ०७ भाद्र २०८२ शनिवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तहरूबाट सहयोग पाइएला। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। समय अनुरूप चल्ने प्रयास गर्नुहोस् नभए पछाडि पर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिश्रम अनुरुप सफलता मिल्नेछ। नोकरी वा पेशामा नयाँ नयाँ जिम्मेवारी मिल्नेछ। अग्रज वा सहयोगीहरूको साथ जुट्नाले अप्ठ्यारा परिस्थितिलाई पनि सजिलो बनाउन सक्नुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यक्तित्वमा निखार ल्याउने समय रहेको छ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। शत्रुहरू परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछाडि हट्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अपरिचित व्यक्तिको विश्वास नगर्नुहोला भविष्यमा दुःख पाइनेछ। दायित्व निर्माणमा सफलता पाइनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यको जिम्मेवारी प्राप्त हुनेछ। योजना बनाएर कार्य गर्नुहोस् काममा सफलता मिल्नेछ। इष्टमित्रहरूको सहयोग पाइएला। भाग्यको साथ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लगनशीलताले कार्य गर्नुहोस् लक्ष्य प्राप्त गर्न सजिलो रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापारलाई लिएर रमाइलो यात्राका योग छन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अरुका लागि बुद्धि र समय खर्च गर्नुपर्ला। जग्गा जमिनबाट लाभ हुनेछ। आत्मविश्वासमा कमीले प्रतिस्पर्धामा पछाडि परिएला। कमजोर नतिजालाई मेहनत गरेर सच्याउने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्य समयमा सम्पादन नहोला। कार्यक्षेत्रमा शत्रुहरू सक्रिय रहनेछन्। बोलिको प्रभावले कार्य सिद्ध गर्न सकिनेछ। आफन्तहरूबाट सहयोग पाइएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर वेवास्था नगर्नुहोस। नोकरी वा पेशामा आलोचकहरू बढ्नेछन् सावधान रहनुहोला। छर छिमेकीसँग वादविवादले समस्या निम्त्याउनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रतीक्षाको नतिजा संतोशजनक रहनेछ। धैर्य र पराक्रमले कार्यमा सफलता मिल्नेछ। मेहनतले व्यक्तित्वमा निखार आउनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विश्वास पात्रबाट धोखा पाइएला सावधान रहनुहोस्। नियमित कार्यसम्पादन गर्न बाधा हुनेछ। राजनीतिक क्षेत्रमा हजुरको कुराको मान राखिनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला। कार्यक्षेत्रमा समस्या पन्छाएर अधिकार स्थापित गर्न सक्नुहुनेछ। नयाँ लगानी लगाउनु भन्दा अघि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

हाम्रो पात्रो बाट

Advertize US