नयाँ देउडा गीत ‘धनसिङ्या जिउनुई छ’ सार्वजनिक (भिडियो सहित)

Image
Nisarga Hospital

सुदूरपश्चिमेली सांगीतिक संस्कृतिलाई समेटिएको नयाँ देउडा गीत ‘धनसिङ्या जिउनुई छ’ सार्वजनिक भएको छ। देउडा परम्परालाई आधुनिक शैलीसँग जोड्दै तयार गरिएको यस गीतमा गायिका गौरी भट्ट र गायक पदम कार्कीको स्वर रहेको छ।

CP Hospital Dhangadhi

गीतमा शब्द सर्जक टेक बहादुर ऐयर (पड्डवा छोर), संगीत पदम कार्की, एरेन्ज र मिक्सिङ कृष्ण बजुरेलीले गरेका छन्। गीत ‘दि म्युजिक एरा’ स्टुडियोमा रेकर्ड गरिएको हो।

सार्वजनिक भिडियोमा कलाकार रस्मिका मल्ला ठाकुरी, करण साउद, सुरेन्द्र संगम (डोट्याल बड्डो), धनसरा साउद, शेरबहादुर बोहरा र डेभिड एचडीको दमदार अभिनय देख्न सकिन्छ।

nawajiwan
Attariya Hospital

गीतको निर्देशन रेमेश बिजुली बीसीले गरेका छन् भने छायांकन गणेश साउदले गरेका हुन्।

सांगीतिक क्षेत्रमा सक्रिय कलाकारहरूको प्रस्तुतिलाई लिएर दर्शक–श्रोता बीच सकारात्मक प्रतिक्रिया आउने अपेक्षा गरिएको छ।