कृष्णपुरका विद्यालयमा गौरा–तीजको अवसरमा भदौ १०–१३ गते बिदा

Image
Nisarga Hospital

कञ्चनपुर: कृष्णपुर नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ १० देखि १३ गतेसम्म तीन दिनका लागि बिदा दिने निर्णय गरेको छ।

CP Hospital Dhangadhi

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सोमबार सूचना जारी गर्दै गौरा र तीज पर्वको अवसरमा विद्यालय बन्द रहने जानकारी दिएको हो।

Attariya Hospital

सूचना अनुसार बिदा अवधिभर शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई पर्वको शुभकामना पनि व्यक्त गरिएको छ।

nawajiwan