गौरा पर्वको अवसरमा गोदावरी नगरपालिकाद्वारा स्थानीय बिदा घोषणा (सूचना सहित)

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाले आगामी भदौ १३ गते (शुक्रबार) एक दिनका लागि स्थानीय बिदा दिने घोषणा गरेको छ।

CP Hospital Dhangadhi

नगरपालिकाको १३० औं कार्यपालिका बैठकको निर्णयअनुसार गौरा पर्वको अवसरमा नगर कार्यपालिकाको कार्यालय, मातहतका कार्यालय (अत्यावश्यक सेवा बाहेक) तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा बिदा रहनेछ।

Attariya Hospital

यस अवसरमा गोदावरी नगरपालिकाले सम्पूर्ण नगरबासीलाई गौरा पर्वको हार्दिक मंगलकामना व्यक्त गरेको छ।

nawajiwan