विदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्राको बिनिमयदर, आज कति पुग्यो त अमेरिकी डलर ?

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर एकको खरिददर १४० र बिक्रीदर १४०.६० कायम भएको छ। युरो १६२.१७/१६२.८६, पाउन्ड १८८.०३/१८८.८४, भारतीय रुपैयाँ १०० को दर १६०/१६०.१५ तोकिएको छ। अन्य मुद्राहरू यसप्रकार छन्:


CP Hospital Dhangadhi

विदेशी मुद्राको विनिमय दर (नेपाल राष्ट्र बैङ्क – बिहीबार)

Attariya Hospital
मुद्रा खरिददर बिक्रीदर
अमेरिकी डलर (USD) 140.00 140.60
युरो (EUR) 162.17 162.86
पाउन्ड (GBP) 188.03 188.84
स्विस फ्र्याङ्क (CHF) 173.47 174.21
अष्ट्रेलियन डलर (AUD) 90.51 90.90
क्यानेडियन डलर (CAD) 101.09 101.52
सिङ्गापुर डलर (SGD) 108.58 109.05
जापानी येन (JPY/10) 9.45 9.49
चिनियाँ युआन (CNY) 19.55 19.63
साउदी रियाल (SAR) 37.31 37.47
कतारी रियाल (QAR) 38.40 38.57
थाई भाट (THB) 4.31 4.33
युएई दिराम (AED) 38.12 38.28
मलेसियन रिङ्गेट (MYR) 33.06 33.20
कोरियन वन (KRW/100) 10.01 10.06
स्विडिस क्रोनर (SEK) 14.59 14.65
डेनिस क्रोनर (DKK) 21.72 21.82
हङकङ डलर (HKD) 17.99 18.06
कुवेती दिनार (KWD) 457.79 459.75
बहराइन दिनार (BHD) 371.31 372.90
ओमानी रियाल (OMR) 363.66 365.22
भारतीय रुपैयाँ (INR/100) 160.00 160.15
nawajiwan
Advertize US