गोदावरीको खुटिया खोलामा वेपत्ता चार किशोर मृत अवस्थामा फेला

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–९, शेहरी झुलोंगे पुल नजिक खुटिया खोलामा डुबेर वेपत्ता भएका चार किशोर मृत अवस्थामा फेला परेका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

नुहाउन गएका सात जना मध्ये चार जना वेपत्ता भएका थिए। धनगढी घर भएका १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतिक चौधरी मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएस्पी रणबहादुर चन्दले जानकारी दिएका छन्।

nawajiwan