विदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्राको बिनिमयदर, आज कति पुग्यो त अमेरिकी डलर ?

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरसहित युरो, पाउन्ड, भारतीय रुपैयाँ र अन्य मुद्राको खरिद–बिक्री दर निर्धारण गरिएको छ। राष्ट्र बैंकले वाणिज्य बैंकले तोक्ने दर फरक पर्न सक्ने र अद्यावधिक दर वेबसाइटमार्फत उपलब्ध हुने जनाएको छ।


CP Hospital Dhangadhi

विदेशी मुद्रा विनिमय दर (आज)

Attariya Hospital
मुद्रा खरिद दर (रु) बिक्री दर (रु)
अमेरिकी डलर (USD) 139.91 140.51
युरो (EUR) 163.25 163.95
पाउन्ड स्टर्लिङ (GBP) 189.14 189.96
स्वीस फ्र्याङ्क (CHF) 174.88 175.63
अष्ट्रेलियन डलर (AUD) 91.35 91.74
क्यानेडियन डलर (CAD) 101.64 102.08
सिङ्गापुर डलर (SGD) 109.03 109.50
जापानी येन (JPY/10) 9.53 9.57
चिनियाँ युआन (CNY) 19.62 19.70
भारतीय रुपैयाँ (INR/100) 160.00 160.15
nawajiwan
Advertize US