गेटा अस्पताल परिसरमा हरियाली अभियान, फूलका बोटहरु रोपिए

Image
Geta Medical
Nisarga Hospital

अत्तरिया: कैलालीको गेटा अस्पताल परिसरमा शुक्रबार हरियाली अभियानअन्तर्गत विभिन्न प्रजातिका फूलका बोटहरू रोपिएका छन्।

CP Hospital Dhangadhi

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, गोदावरी नगरपालिकाका प्रमुख विरेन्द्र भट्ट, गेटा अस्पतालका निर्देशक डा. प्रमोद कुमार यादव, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

Attariya Hospital

अस्पतालका निर्देशक डा. यादवका अनुसार अस्पताललाई हराभरा र आकर्षक बनाउन फूलका बोट रोपिएको हो। उनकाे भनाइमा, यस कदमले अस्पतालको वातावरणलाई सुन्दर बनाउन मद्दत गर्ने विश्वास लिइएको छ।

nawajiwan