धनगढीमा यामाहा मोटरसाइकल–स्कुटर एक्सचेन्ज मेला भदौ १५ देखि २० गते

Image
Nisarga Hospital

यामाहा मोटरसाइकल तथा स्कुटरको मेगा एक्सचेन्ज मेला भदौ १५ देखि २० गतेसम्म धनगढीमा सञ्चालन हुने भएको छ। एमएडब्ल्यू प्रा.लि.ले कभर्ड हल नजिक मेला आयोजना गर्दैछ।

CP Hospital Dhangadhi

मेलामा जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ यामाहा सवारी साधन लिन सकिनेछ। पुराना सवारी साधनको मूल्यांकन न्यूनतम २५ हजार रुपैयाँ हुनेछ र थप १० हजार रुपैयाँ प्रोत्साहन उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ।

Attariya Hospital

नगद खरिद गर्ने ग्राहकलाई ६ हजार रुपैयाँसम्म छुट दिइनेछ भने नयाँ सवारी खरिद गर्ने ग्राहकलाई हेल्मेट निःशुल्क प्रदान गरिने व्यवस्था गरिएको छ।

nawajiwan
Advertize US