विदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्राको बिनिमयदर, आज कति पुग्यो त अमेरिकी डलर ?

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरको खरिददर १४०.८२ र बिक्रीदर १४१.४२ रुपैयाँ छ। युरो, पाउन्ड, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलरलगायतका मुद्राको दर समेत निर्धारण गरिएको छ। बैंकले विनिमयदर आवश्यकतानुसार परिवर्तन गर्न सकिने जनाएको छ।

मुद्रा खरिददर (रु) बिक्रीदर (रु)
अमेरिकी डलर (USD) 140.82 141.42
युरो (EUR) 164.24 164.94
पाउन्ड (GBP) 189.49 190.29
स्वीस फ्र्याङ्क (CHF) 175.51 176.26
अष्ट्रेलियन डलर (AUD) 91.93 92.32
क्यानेडियन डलर (CAD) 102.42 102.85
जापानी येन (JPY/10) 9.57 9.61
चिनियाँ युआन (CNY) 19.74 19.83
भारतीय रुपैयाँ (INR/100) 160.00 160.15
Advertize US