पत्रकार रोस्यारा दुई संस्थाबाट सम्मानित

Image
Nisarga Hospital

गोदावरी मिडियाका  सम्पादक  गोबिन्द रोस्यारा दुई संस्थाबाट सम्मानित भएका छन् ।

CP Hospital Dhangadhi

आज आइतबार रोस्यारालाई पत्रकारिता क्षेत्रमा गरेको योगदान  बाफत प्रतिभा सामुदायिक पुस्तकालय अत्तरिया र शिखर काफली समाजले सम्मान गरेको हो ।

Attariya Hospital

प्रतिभा पुस्तकालयले  १८ औँ पुस्तकालय दिबसको अबसर पारेर  अत्तरिया संस्था मै आयोजित एक कार्यक्रम का बिच सम्मान गरेको हो भने  काफली सामाजले गौरा पर्बको अबसर पारेर  कृष्णपुरको को राजघाटमा सम्मान गरेको हो ।  रोस्यारा बिगत दुई दशक देखि पत्रकारितामा सकृय छन् । 

nawajiwan