विदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्राको बिनिमयदर, आज कति पुग्यो त अमेरिकी डलर ?

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

अन्य प्रमुख विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ :

मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) १४०.८२ १४१.४२
अस्ट्रेलियन डलर (AUD) ९२.१० ९२.५०
क्यानेडियन डलर (CAD) १०२.४५ १०२.८९
युरो (EUR) १६४.५६ १६५.२६
पाउन्ड स्टर्लिङ (GBP) १९०.१७ १९०.९८

राष्ट्र बैङ्कले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैङ्कहरूले तोक्ने दर फरक पर्न सक्ने भएकाले आधिकारिक अद्यावधिक दर केन्द्रीय बैङ्कको वेबसाइटमा हेर्न सकिने व्यवस्था गरिएको छ।

Advertize US