विदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्राको बिनिमयदर, आज कति पुग्यो त अमेरिकी डलर ?

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर खरिददर १४०.८२ र बिक्रीदर १४१.४२ कायम भएको छ। युरो, पाउन्ड, स्विस फ्र्याङ्क, अष्ट्रेलियन, क्यानेडियन, सिङ्गापुर डलरसहित चिनियाँ युआन, जापानी येन, भारतीय रुपैयाँलगायत मुद्राको दर निर्धारण गरिएको छ।


CP Hospital Dhangadhi

तालिका (मुख्य दरहरू)

Attariya Hospital
मुद्रा खरिददर बिक्रीदर
अमेरिकी डलर (USD) 140.82 141.42
युरो (EUR) 165.03 165.73
पाउन्ड (GBP) 190.47 191.28
स्विस फ्र्याङ्क (CHF) 176.03 176.78
अष्ट्रेलियन डलर (AUD) 92.32 92.71
क्यानेडियन डलर (CAD) 102.48 102.92
सिङ्गापुर डलर (SGD) 109.72 110.19
जापानी येन (JPY-10) 9.57 9.61
चिनियाँ युआन (CNY) 19.74 19.82
भारतीय रुपैयाँ (INR-100) 160.00 160.15
nawajiwan