👉 अब नेपालमा पनि Facebook Content Monetization सुरु भइसकेको छ। यसमार्फत तपाईंले आफ्ना फोटो, भिडियो, पोस्ट, स्टोरी, रील्स जस्ता Eligible Content हरुबाट प्रत्यक्ष कमाई गर्न सक्नुहुन्छ।
1. Eligibility (योग्यता)

-
तपाईं Eligible Country मा हुनुपर्छ। नेपाल अब Eligible Country भइसकेको छ।
-
तपाईंले निरन्तर नयाँ Content Create गर्नुपर्ने हुन्छ।
2. प्रोफाइललाई Professional Mode मा बदल्ने
-
आफ्नो Facebook Profile → Settings → Turn On Professional Mode मा जानुहोस्।
-
यहाँ तपाईं Creator Type (जस्तै Singer, Actor, Digital Creator) चयन गर्नुहोस्।
3. Monetization Option हेर्ने
-
Professional Mode मा गएपछि Monetization Option खुल्छ।
-
यदि Your Tools मा देखिन्छ भने तपाईं Eligible भइसकेका हुनुहुन्छ।
-
यदि Not Yet Eligible देखिन्छ भने:
-
Content Monetization → I am Interested क्लिक गर्नुहोस्।
-
आफ्नो Creator Type वा कारण लेख्न सक्नुहुन्छ (वा खाली छोडेपनि हुन्छ)।
-
-
Request Submit गरेपछि Facebook ले तपाईंको Activity मूल्याङ्कन गरेर Access दिन्छ।
4. Content बाट कमाई सुरु हुने
-
Access प्राप्त भएपछि तपाईंले अपलोड गर्ने Photo, Video, Story, Reels हरुबाट Earning सुरु हुन्छ।
5. Payout Setup (पैसा बैंकमा लिन)

तपाईंले कमाएको पैसा बैंकमा लिन Payout Setup गर्नुपर्छ।
👉 जाने बाटो:
Profile Settings → Payments Section → Payouts Option
Step A: Tax Form भराउने
-
Legal Name: नागरिकता अनुसारको नाम
-
Date of Birth: English मा
-
Business Type: Individual (Business भए Business)
-
Primary Address: नगरपालिका + वडा नम्बर
-
Country/Region: Nepal
-
Post Code: (काठमाडौँ भए 44600)
-
Email: आफ्नो इमेल
-
TIN: PAN Number
✔ Box Tick गर्नुहोस् (I certify)
✔ Continue → Continue
-
Are you US Citizen? → No
-
Are you acting as? → No
-
Country of Citizenship → Nepal
-
TIN Option → I have Non-US TIN
-
Mailing Address → Next
-
Additional Detail → Next
-
I certify → Signature (Full Name)
-
Date → आजकै मिति
-
Review → Submit Form
👉 यसपछि Tax Info Approved हुन पर्छ।
Step B: Payout Method सेट गर्ने
-
Setting → Payout Method मा जानुहोस्।
-
Swift Code (Bank को Website/About Section मा पाउनुहुन्छ) हाल्नुहोस्।
-
Bank Account Number प्रविष्ट गर्नुहोस्।
-
Save गरेर Payout Method Confirm गर्नुहोस्।
✅ अब तपाईंको कमाई भएको Balance सिधै नेपालकै बैंक खातामा जम्मा हुन्छ।