अछाममा दुई किशोरीको शव जंगलमा फेला

Image
Nisarga Hospital

अछामको तुर्माखाँद गाउँपालिका–६ सल्लेरीस्थित वनमा दुई किशोरी मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालका अनुसार घर नजिकैको जंगलमा एउटै रुखको हाँगामा झुन्डिएको अवस्थामा उनीहरू भेटिएका हुन्।

CP Hospital Dhangadhi
Attariya Hospital

मृतकमा १५ वर्षीया साउनी बिक र १२ वर्षीया प्रेमकला बिक रहेको प्रहरीले जनाएको छ। उनीहरूको शव बिहीबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।

Advertize US