
जेन-जी आन्दोलनकारीले कैलाली कारागार कब्जा गर्दा सबै कैदीबन्दीहरू निस्किएका छन्।

आन्दोलनकारीहरूले कारागार नियन्त्रणमा लिएका कारण रिहा भएका हुन्।

कारागारमा केही समयअघि दुई समूहबीच झडप भएको थियो, तर त्यतिबेला कैदीबन्दीले नियन्त्रणमा थिए। अहिलेको घटनाले सुरक्षा चुनौती थपिएको छ।






























