बझाङमा ट्याक्टर दु!र्घटना, एकको मृ!त्यु, चार घा!इते

Image
Nisarga Hospital

बझाङको तल्कोट गाउँपालिकामा आज बिहान करिब ४ बजे दाँतोला–खौला बजार जाँदै गरेको सुप प्र ०१००२ त ४८३० नम्बरको ट्याक्टर दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ। मृतक तल्कोट–४ का विकास सिंह हुन्।

CP Hospital Dhangadhi

दुर्घटनामा चार जना घाइते भएका छन्: तल्कोट–४ का खगेन्द्र खत्री (३०), भुपेन्द्र सिंह, अभिषेक सिंह र तल्कोट–५ का लोकेश मल्ल। उनीहरूलाई जिल्ला अस्पतालमा उपचार भइरहेको छ, जसमा एकजनाको अवस्था गम्भीर छ।

Attariya Hospital

ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ। प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।

nawajiwan

# ट्रेण्डिङ