गोदावरी नगरपालिकालाई चेम्बर अफ कमर्सद्वारा कम्प्युटर सहयोग

Image
oplus_0
Nisarga Hospital

अत्तरिया:जेन–जी आन्दोलनको क्रममा गोदावरी नगरपालिका पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सामान्य सेवा सञ्चालनमा बाधा परेको थियो।

CP Hospital Dhangadhi

यस समस्याको समाधानका लागि कैलाली चेम्बरको नेतृत्वमा कैलाली चेम्बर र प्रदेश चेम्बरका सदस्यहरूले संयुक्त रूपमा करिब २५ हजार बराबरको कम्प्युटर सेट एक थान नगरपालिका लाई हस्तान्तरण गरेका छन्।

Attariya Hospital

कैलाली जिल्ला अध्यक्ष प्रमोद अधिकारी, सुदूर पश्चिम प्रदेश अध्यक्ष विनोद मल्ल र धनगढी नगर चेम्बरका अध्यक्ष प्रमोद थापाले गोदावरी नगरापालिकालाई यी सामग्रीहरू हस्तान्तरण गरेका थिए।

nawajiwan

सहयोगीहरूको पहलले गोदावरी नगरपालिकाको सेवा प्रवाहमा सहजता आउने भएको छ

Advertize US