काठमाडौँमा उपचाररत तीन दिदीबहिनी–भाइलाई आर्थिक सहयोग आवश्यक

Image
Nisarga Hospital

बैतडी घर भई काठमाडौँमा उपचाररत हिरा, करिश्मा र जयन्त बोहरा मस्कुलर डिस्ट्रोफीबाट पीडित छन्। तीनै जनालाई दैनिक काममा सहयोग आवश्यक छ।

CP Hospital Dhangadhi

हाल हिरा बोहरालाई पथरीको समस्या देखिएको छ र अपरेसन तत्काल आवश्यक छ। तर, आर्थिक अभावका कारण परिवारले सहयोगको अपिल गरेको छ।

Attariya Hospital

सहयोग गर्न इच्छुकले यसरी सम्पर्क गर्न सक्नेछन्:

nawajiwan


📱 Esewa / PhonePay / Khalti: 9865981033
🏦 Global IME Bank, खाता नाम: Hira Bohara, खाता नम्बर: 12507010553353, शाखा: Gothatar
📞 सम्पर्क: +9779808075147

Advertize US