बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिनिमयदर‍- अमेरिकी डलर कतिमा हुदै छ बिक्री ?

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिददर १४१.७८ र बिक्रीदर १४२.३८ रुपैयाँ तोकिएको छ। युरो १६४.८८/१६५.५८, पाउन्ड १९०.०४/१९०.८५, स्विस फ्र्याङ्क १७७.२७/१७८.०२, अष्ट्रेलियन डलर ९३.१८/९३.५७, क्यानाडियन डलर १०१.६५/१०२.०८, जापानी येन (१०) ९.२९/९.६५, चिनियाँ युआन १९.९१/२०.००, साउदी रियाल ३७.८०/३७.९६, कतारी रियाल ३८.९०/३९.०६, र भारतीय रुपैयाँ (१००) १६०/१६०.१५ कायम गरिएको छ। राष्ट्र बैंकले दर आवश्यकतानुसार संशोधन गर्न सकिने जनाएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि नयाँ विनिमय दर सार्वजनिक गर्‍यो

मुद्रा (Currency) खरिददर (Buy) बिक्रीदर (Sell)
🇺🇸 अमेरिकी डलर (USD) 141.78 142.38
🇪🇺 युरो (EUR) 164.88 165.58
🇬🇧 पाउन्ड स्ट्रलिङ (GBP) 190.04 190.85
🇨🇭 स्विस फ्र्याङ्क (CHF) 177.27 178.02
🇦🇺 अष्ट्रेलियन डलर (AUD) 93.18 93.57
🇨🇦 क्यानाडियन डलर (CAD) 101.65 102.08
🇸🇬 सिङ्गापुर डलर (SGD) 109.93 109.89
🇯🇵 जापानी येन (¥10) 9.29 9.65
🇨🇳 चिनियाँ युआन (CNY) 19.91 20.00
🇸🇦 साउदी रियाल (SAR) 37.80 37.96
🇶🇦 कतारी रियाल (QAR) 38.90 39.06
🇹🇭 थाई भाट (THB) 4.36 4.38
🇦🇪 युएई दिराम (AED) 38.60 38.76
🇲🇾 मलेसियन रिङ्गेट (MYR) 33.63 33.77
🇰🇷 कोरियन वन (₩100) 9.95 9.99
🇸🇪 स्विडिस क्रोनर (SEK) 15.04 15.11
🇩🇰 डेनिस क्रोनर (DKK) 22.08 22.17
🇭🇰 हङकङ डलर (HKD) 18.22 18.30
🇰🇼 कुवेती दिनार (KWD) 464.09 466.06
🇧🇭 बहराइन दिनार (BHD) 376.06 377.66
🇴🇲 ओमनी रियाल (OMR) 368.24 369.80
🇮🇳 भारतीय रुपैयाँ (INR/₹100) 160.00 160.15

nawajiwan