बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिनिमयदर‍- अमेरिकी डलर कतिमा हुदै छ बिक्री ?

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ। अमेरिकी डलर, युरो, पाउन्ड स्ट्रलिङ, स्विस फ्रयाङ्क, अष्ट्रेलियन डलर लगायत अन्य प्रमुख मुद्राको खरिद–बिक्रीदर यसप्रकार कायम गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

आजको विदेशी मुद्रा विनिमय दर:

मुद्रा खरिददर बिक्रीदर
अमेरिकी डलर (USD) १४०.६३ १४१.२३
युरो (EUR) १६३.५३ १६४.२३
पाउन्ड स्ट्रलिङ (GBP) १८७.८७ १८८.६७
स्विस फ्रयाङ्क (CHF) १७५.७३ १७६.४८
अष्ट्रेलियन डलर (AUD) ९१.६८ ९२.०७
क्यानेडियन डलर (CAD) १००.२० १००.६२
सिङ्गापुर डलर (SGD) १०८.५१ १०८.९७
जापानी येन (JPY) १० ९.२९ ९.३३
चिनियाँ युआन (CNY) १९.७३ १९.८२
साउदी रियाल (SAR) ३७.५० ३७.६६
कतारी रियाल (QAR) ३८.५८ ३८.७५
थाई भाट (THB) ४.३२ ४.३४
युएई दिराम (AED) ३८.२९ ३८.४५
मलेसियन रिङ्गेट (MYR) ३३.२३ ३३.३७
साउथ कोरियन वन (KRW) १०० ९.८८ ९.९३
स्वीडिस क्रोनर (SEK) १४.८३ १४.८९
डेनिस क्रोनर (DKK) २१.९० २१.९९
हङकङ डलर (HKD) १८.०९ १८.१७
कुवेती दिनार (KWD) ४५८.१६ ४६०.१२
बहराइन दिनार (BHD) ३७३.०५ ३७४.६४
ओमनी रियाल (OMR) ३६५.२५ ३६६.८१
भारतीय रूपैयाँ १०० (INR) १६०.०० १६०.१५