चर्चित बलिउड अभिनेता धर्मेन्द्रको निधन

Image
Nisarga Hospital

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र ८९ वर्षकै उमेरमा निधन भएको भनिएको छ।

CP Hospital Dhangadhi

सोमबार उनकाे मुम्बईस्थित निवासमा निधन भएको भारतीय संचारमाध्यमहरूद्वारा रिपोर्ट गरिएको छ। चलचित्र निर्माता करण जोहरले सामाजिक सञ्जालमा श्रद्धाञ्जलि दिँदै लेखेका छन्, “उनको निधनले एक युगको अन्त्य भयो, उनी भारतीय सिनेमाका सच्चा हिरो थिए।”

Attariya Hospital

दिग्गज कलाकार हेमा मालिनी, अमिताभ बच्चन, आमिर खान लगायतले पनि उनको अन्तिम संस्कारमा सहभागीता जनाएका छन्। तर, धर्मेन्द्रका परिवारले यसअघि नै अफवाह फैलिएको प्रति आपत्ति जनाएका थिए र उनको स्वास्थ्य पुनरावेदनमा रहेको बताएका थिए।

nawajiwan