भेनेजुएलामा अमेरिकी ह’म’ला, ४० जनाको मृ!त्यु; राष्ट्रपति मदुरो प’क्रा’उ परेको दाबी

Image
Nisarga Hospital

भेनेजुएलामा शनिबार भएको अमेरिकी हमलामा कम्तीमा ४० जनाको मृत्यु भएको छ। भेनेजुएलाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले उक्त जानकारी सार्वजनिक गरेको हो। हमलाका क्रममा अमेरिकी सेनाका कुनै पनि सदस्यको ज्यान नघटेको जनाइएको छ भने केही व्यक्ति घाइते भएका छन्।

CP Hospital Dhangadhi

आक्रमणपछि अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको दाबी गरिएको छ। अमेरिकी पक्षका अनुसार उनीहरूलाई शनिबार दिउँसो न्युयोर्क लगिएको हो। घटनापछि भेनेजुएलामा राजनीतिक तनाव चर्किएको छ भने अन्तर्राष्ट्रिय समुदायले घटनालाई गम्भीर रूपमा हेरिरहेको बताइएको छ।

Attariya Hospital

हमलाको कारण, उद्देश्य र पछिल्ला कूटनीतिक प्रभावबारे थप विवरण आउन बाँकी रहेको छ।

nawajiwan