बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिददर १४४.४७ र बिक्रीदर १४५.३८ रुपैयाँ तोकिएको छ। युरो, पाउन्ड, कुवेती दिनारदेखि भारतीय रुपैयाँसम्मका दर सार्वजनिक गरिएको छ। आवश्यकताअनुसार दर संशोधन हुन सक्ने बैंकले जनाएको छ भने वाणिज्य बैंकमा दर फरक पर्न सक्ने उल्लेख गरिएको छ।


CP Hospital Dhangadhi

📊 विदेशी मुद्राको विनिमयदर तालिका

Attariya Hospital
मुद्रा इकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर 1 144.47 145.38
युरो 1 171.30 172.01
युके पाउन्ड 1 196.47 197.29
स्विस फ्र्याङ्क 1 187.67 188.45
अष्ट्रेलियन डलर 1 102.40 102.82
क्यानेडियन डलर 1 106.05 106.49
सिङ्गापुर डलर 1 114.15 114.99
जापानी येन 10 9.42 9.46
चिनियाँ युआन 1 20.96 21.04
साउदी रियाल 1 38.60 38.76
कतारी रियाल 1 39.61 39.78
थाई भाट 1 4.62 4.64
यूएई दिराम 1 39.42 39.58
मलेसियन रिङ्गेट 1 37.12 37.28
साउथ कोरियन वन 100 10.03 10.07
स्विडिस क्रोनर 1 16.11 16.17
डेनिस क्रोनर 1 22.93 23.02
हङकङ डलर 1 18.53 18.60
कुवेती दिनार 1 474.22 476.19
बहराइन दिनार 1 384.05 385.64
ओमानी रियाल 1 376.08 377.63
भारतीय रुपैयाँ 100 160.00 160.15
nawajiwan