बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

Image
Nisarga Hospital

आजको विनिमयदर सार्वजनिक: डलर १४५.८८ मा बिक्री

CP Hospital Dhangadhi

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा कायम गरिएको छ। युरो, पाउण्ड, स्वीस फ्रयाङ्कलगायत प्रमुख मुद्रामा समेत सामान्य उतार–चढाव देखिएको छ। केन्द्रीय बैंकले आवश्यक परे दर संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकका दर फरक हुनसक्ने उल्लेख गरेको छ।


Attariya Hospital

📊 आजको विदेशी मुद्रा विनिमयदर

nawajiwan
मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर 1 145.28 145.88
युरोपियन युरो 1 170.92 171.63
युके पाउण्ड स्ट्रलिङ 1 195.74 196.54
स्वीस फ्रयाङ्क 1 187.19 187.97
अष्ट्रेलियन डलर 1 102.45 102.87
क्यानेडियन डलर 1 106.16 106.59
सिङ्गापुर डलर 1 114.50 114.97
जापानी येन 10 9.36 9.40
चिनियाँ युआन 1 21.03 21.12
साउदी रियाल 1 38.73 38.89
कतारी रियाल 1 39.88 40.05
थाइ भाट 1 4.66 4.68
युएई दिराम 1 39.55 39.72
मलेसियन रिङ्गेट 1 37.22 37.38
साउथ कोरियन वन 100 10.03 10.07
स्वीडिस क्रोनर 1 16.02 16.09
डेनिस क्रोनर 1 22.88 22.97
हङकङ डलर 1 18.59 18.67
कुवेती दिनार 1 475.63 477.59
बहराइन दिनार 1 385.31 386.90
ओमनी रियाल 1 377.38 378.93
भारतीय रुपैयाँ 100 160.00 160.15