बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

Image
Nisarga Hospital

 राष्ट्र बैंकद्वारा नयाँ विनिमयदर सार्वजनिक

CP Hospital Dhangadhi

नेपाल राष्ट्र बैंक ले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलर एकको खरिददर १४५.१२ र बिक्रीदर १४५.७२ रुपैयाँ तोकिएको छ। युरो, पाउण्ड, फ्रयाङ्कसहित खाडी तथा एसियाली मुद्राको दर पनि अद्यावधिक गरिएको छ। आवश्यकताअनुसार दर संशोधन हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।


Attariya Hospital

📊 विदेशी मुद्रा विनिमयदर तालिका

nawajiwan
मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (1) 145.12 145.72
युरो (1) 171.04 171.75
पाउण्ड स्ट्रलिङ (1) 195.79 196.60
स्वीस फ्रयाङ्क (1) 187.02 187.80
अष्ट्रेलियन डलर (1) 102.61 103.04
क्यानेडियन डलर (1) 106.04 106.48
सिङ्गापुर डलर (1) 114.61 115.08
जापानी येन (10) 9.37 9.41
चिनियाँ युआन (1) 21.01 21.09
साउदी रियाल (1) 38.68 38.84
कतारी रियाल (1) 39.70 39.87
थाई भाट (1) 4.68 4.70
यूएई दिराम (1) 39.51 39.67
मलेसियन रिङ्गेट (1) 37.30 37.45
साउथ कोरियन वन (100) 10.06 10.10
स्वीडिस क्रोनर (1) 16.00 16.07
डेनिस क्रोनर (1) 22.89 22.99
हङकङ डलर (1) 18.56 18.64
कुवेती दिनार (1) 475.34 477.30
बहराइन दिनार (1) 384.88 386.47
ओमानी रियाल (1) 376.96 378.52
भारतीय रुपैयाँ (100) 160.00 160.15