बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

Image
Nisarga Hospital

आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १४६.०६ र बिक्रीदर १४६.६६ रुपैयाँ कायम छ। युरो, पाउण्ड, फ्रयाङ्कलगायत प्रमुख मुद्राको दरसमेत सार्वजनिक गरिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार दर संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकको दर फरक हुन सक्ने उल्लेख गरेको छ।

📊 विनिमय दर तालिका

मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) 146.06 146.66
युरोपियन युरो (EUR) 171.28 171.99
युके पाउण्ड (GBP) 195.79 196.60
स्वीस फ्रयाङ्क (CHF) 188.53 189.30
अष्ट्रेलियन डलर (AUD) 103.45 103.88
क्यानेडियन डलर (CAD) 106.93 107.37
सिङ्गापुर डलर (SGD) 114.85 115.33
जापानी येन (JPY) 10 9.31 9.34
चिनियाँ युआन (CNY) 21.22 21.31
साउदी रियाल (SAR) 38.91 39.07
कतारी रियाल (QAR) 39.96 40.13
थाइ भाट (THB) 4.64 4.66
युएई दिराम (AED) 39.76 39.93
मलेसियन रिङ्गेट (MYR) 37.19 37.35
साउथ कोरियन वन (KRW) 100 10.02 10.06
स्वीडिस क्रोनर (SEK) 16.02 16.09
डेनिस क्रोनर (DKK) 22.93 23.02
हङकङ डलर (HKD) 18.67 18.75
कुवेती दिनार (KWD) 477.79 479.75
बहराइन दिनार (BHD) 387.02 388.61
ओमानी रियाल (OMR) 379.13 380.69
भारतीय रुपैयाँ (INR) 100 160.00 160.15
CP Hospital Dhangadhi
Attariya Hospital
nawajiwan