अत्तरियामा नायक प्रभात पाल ठकुरीले मतदान, सामाजिक सञ्जालमा भाव व्यक्त

Image
Nisarga Hospital

कैलाली–४ क्षेत्रका उम्मेदवार प्रभात पाल ठकुरीले गोदावरी नगरपालिका, अत्तरियास्थित आफ्नो मतदान केन्द्रमा पुगेर प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेका छन्।

CP Hospital Dhangadhi

मतदानपछि सामाजिक सञ्जालमा उनले आफ्नो मत देशको भविष्य परिवर्तन गर्ने माध्यम भएको उल्लेख गर्दै “मेरो मत, देशको परिवर्तनका लागि। आशा छ राम्रो दिन आउनेछ,” लेखेका छन्।

ठकुरीको यस पोस्टमा समर्थकहरूले समर्थन र शुभकामना व्यक्त गरेका छन्। मतदान प्रक्रिया सुचारु र शान्तिपूर्ण रूपमा भइरहेको निर्वाचन अधिकृतले जानकारी दिएका छन्।