बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६.६० र बिक्रीदर १४७.२० रुपैयाँ कायम गरिएको छ। युरो, पाउण्ड, स्वीस फ्र्याङ्क लगायत प्रमुख मुद्राको दर पनि अद्यावधिक गरिएको छ। बैंकले आवश्यक परे विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकहरूको दर केही फरक हुन सक्ने बताएको छ।

CP Hospital Dhangadhi

विदेशी मुद्रा विनिमयदर (नेपाल राष्ट्र बैंक)

मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) 146.60 147.20
युरो (EUR) 170.70 171.40
पाउण्ड स्ट्रलिङ (GBP) 197.17 197.98
स्वीस फ्र्याङ्क (CHF) 189.05 189.83
अष्ट्रेलियन डलर (AUD) 104.28 104.71
क्यानेडियन डलर (CAD) 108.08 108.52
सिङ्गापुर डलर (SGD) 115.27 115.74
जापानी येन (10) 9.29 9.33
चिनियाँ युआन (CNY) 21.33 21.42
साउदी रियाल (SAR) 39.06 39.22
कतारी रियाल (QAR) 40.11 40.27
थाइ भाट (THB) 4.63 4.65
यूएई दिराम (AED) 39.91 40.08
मलेसियन रिङ्गेट (MYR) 37.35 37.50
कोरियन वन (100) 9.97 10.01
स्वीडिस क्रोनर (SEK) 16.08 16.15
डेनिस क्रोनर (DKK) 22.85 22.94
हङकङ डलर (HKD) 18.74 18.81
कुवेती दिनार (KWD) 478.85 480.81
बहराइन दिनार (BHD) 388.29 389.88
ओमानी रियाल (OMR) 380.75 382.31
भारतीय रुपैयाँ (100) 160.00 160.15
nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur