बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंक ले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर १४७.९२ र बिक्रीदर १४८.५२ कायम हुँदा युरो, पाउन्ड, रियाललगायत मुद्रामा पनि सामान्य उतारचढाव देखिएको छ। केन्द्रीय बैंकले आवश्यकताअनुसार दर परिवर्तन हुन सक्ने जनाएको छ।

CP Hospital Dhangadhi

📊 विनिमय दर तालिका

मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर 147.92 148.52
युरो 170.59 171.28
पाउन्ड 197.45 198.25
स्विस फ्र्याङ्क 188.11 188.87
अष्ट्रेलियन डलर 104.92 105.35
क्यानेडियन डलर 108.00 108.44
सिङ्गापुर डलर 115.78 116.24
जापानी येन (१०) 9.30 9.34
चिनियाँ युआन 21.52 21.61
साउदी रियाल 39.40 39.56
कतारी रियाल 40.47 40.63
युएई दिराम 40.27 40.44
भारतीय रुपैयाँ (१००) 160.00 160.15
nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur