बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलर खरिद १४९.६४ र बिक्री १५०.२४ रुपैयाँ कायम छ। युरो, पाउण्ड, फ्रयाङ्कसहित अन्य मुद्रामा पनि सामान्य उतारचढाव देखिएको छ। केन्द्रीय बैंकले आवश्यकताअनुसार दर परिमार्जन हुन सक्ने जनाएको छ भने वाणिज्य बैंकमा दर फरक पर्न सक्ने बताएको छ।


CP Hospital Dhangadhi

विनिमयदर तालिका

Attariya Hospital
मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर 149.64 150.24
युरो 173.12 173.81
यूके पाउण्ड 200.38 201.19
स्वीस फ्रयाङ्क 190.01 190.77
अष्ट्रेलियन डलर 105.89 106.31
क्यानेडियन डलर 109.04 109.48
सिङ्गापुर डलर 117.01 117.48
जापानी येन (१०) 9.43 9.47
चिनियाँ युआन 21.73 21.82
साउदी रियाल 39.45 40.01
कतारी रियाल 40.40 41.11
थाई भाट 4.58 4.60
यूएई दिराम 40.74 40.91
मलेसियन रिङ्गेट 37.98 38.14
कोरियन वन (१००) 9.99 10.03
स्वीडिस क्रोनर 16.07 16.14
डेनिस क्रोनर 23.17 23.26
हङकङ डलर 19.10 19.17
कुवेती दिनार 488.06 490.02
बहराइन दिनार 396.34 397.93
ओमानी रियाल 388.68 390.23
भारतीय रुपैयाँ (१००) 160.00 160.15
nawajiwan