बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलर उच्च बिन्दुमा कारोबार भइरहेको छ। डलर, युरो, पाउण्ड, फ्रयाङ्कलगायत प्रमुख मुद्रासहित खाडी र एशियाली मुद्राको दर पनि निर्धारण गरिएको छ। बैंकले आवश्यकताअनुसार दर परिवर्तन हुन सक्ने जनाएको छ भने वाणिज्य बैंकहरूमा फरक दर लागू हुनसक्ने उल्लेख गरेको छ।

CP Hospital Dhangadhi

📊 आजको विनिमयदर तालिका

मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर 149.64 150.24
युरो 173.12 173.81
पाउण्ड स्ट्रलिङ 200.38 201.19
स्वीस फ्रयाङ्क 190.01 190.77
अष्ट्रेलियन डलर 105.89 106.31
क्यानेडियन डलर 109.04 109.48
सिङ्गापुर डलर 117.01 117.48
जापानी येन (10) 9.43 9.47
चिनियाँ युआन 21.73 21.82
साउदी रियाल 39.85 40.01
कतारी रियाल 40.94 41.11
थाई भाट 4.58 4.60
युएई दिराम 40.74 40.91
मलेसियन रिङ्गेट 37.98 38.14
कोरियन वन (100) 9.99 10.03
स्वीडिस क्रोनर 16.07 16.14
डेनिस क्रोनर 23.17 23.26
हङकङ डलर 19.10 19.17
कुवेती दिनार 488.06 490.02
बहराइन दिनार 396.34 397.93
ओमानी रियाल 388.68 390.23
भारतीय रुपैयाँ (100) 160.00 160.15
nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur