बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिददर १५१.४४ र बिक्रीदर १५२.०४ रुपैयाँ तोकिएको छ। युरो, पाउण्ड, फ्रयाङ्कसहित अन्य मुद्राको दर पनि अद्यावधिक गरिएको छ। बैंकका अनुसार आवश्यकता अनुसार दर परिवर्तन हुनसक्नेछ। वाणिज्य बैंकमा दर फरक हुन सक्छ र विस्तृत जानकारी राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध छ।

CP Hospital Dhangadhi

📊 आजको विनिमयदर तालिका

Attariya Hospital
मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) 151.44 152.04
युरो (EUR) 174.04 174.73
पाउण्ड (GBP) 200.52 201.32
स्वीस फ्रयाङ्क 189.48 190.23
अष्ट्रेलियन डलर 103.87 104.28
क्यानेडियन डलर 108.79 109.22
सिङ्गापुर डलर 117.41 117.88
जापानी येन (10) 9.49 9.53
चिनियाँ युआन 21.91 22.00
साउदी रियाल 40.35 40.51
कतारी रियाल 41.55 41.71
थाई भाट 4.61 4.62
यूएई दिराम 41.23 41.40
मलेसियन रिङ्गेट 37.60 37.75
कोरियन वन (100) 9.99 10.03
स्वीडिस क्रोनर 15.95 16.02
डेनिस क्रोनर 23.29 23.38
हङकङ डलर 19.33 19.41
कुवेती दिनार 493.37 495.32
बहराइन दिनार 401.11 402.70
ओमानी रियाल 393.40 394.96
भारतीय रुपैयाँ (100) 160.00 160.15
nawajiwan
Advertize US