बुधबारको धार्मिक महत्त्व : पूजा, व्रत र दानले मिल्ने शुभफल मिल्ने धार्मिक विश्वास

Image
Nisarga Hospital

हिन्दु धर्मअनुसार हप्ताका प्रत्येक बार विशेष देवी–देवतासँग सम्बन्धित हुन्छन्। बुधबार ‘बुध’ ग्रहको बार मानिन्छ र यस दिन भगवान कृष्ण (विठाल अवतार) तथा गणेशको पूजा विशेष रूपमा गरिन्छ।

CP Hospital Dhangadhi

श्रद्धालुहरूले यस दिन व्रत बस्ने, तुलसीको पातले पूजा गर्ने र नयाँ कामको सुरुवात गर्ने परम्परा रहेको छ। धार्मिक विश्वासअनुसार बुधबार गरिएका सत्कर्मले दीर्घकालीन शुभफल दिने मानिन्छ।

Attariya Hospital

गाईलाई हरियो घाँस खुवाउनु, मुंगको दाल दान गर्नु तथा गणेशलाई सिन्दुर र लड्डु चढाउनु पुण्यदायी कार्य मानिन्छ। ज्योतिष शास्त्रमा बुध दोष भएका व्यक्तिले बुधबार विशेष पूजा गर्दा कष्ट कम हुने विश्वास छ। यस दिन गरिने पूजा, दान र संयमले जीवनमा सुख, शान्ति र समृद्धि ल्याउने धार्मिक मान्यता रहेको छ।

nawajiwan
Advertize US