बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलर एकको खरिददर १४८.०७ र बिक्रीदर १४८.६७ रुपैयाँ कायम गरिएको छ। युरो, पाउण्ड, फ्रयाङ्कसहित अन्य मुद्राको दर पनि निर्धारण गरिएको छ। बैंकले आवश्यकताअनुसार दर परिमार्जन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकहरूमा फरक दर हुन सक्ने उल्लेख गरेको छ। अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध रहनेछ।

CP Hospital Dhangadhi

विनिमयदर तालिका

मुद्रा खरिददर (रु) बिक्रीदर (रु)
अमेरिकी डलर 148.07 148.67
युरो 173.44 174.14
पाउण्ड 199.01 199.82
स्वीस फ्रयाङ्क 187.61 188.37
अष्ट्रेलियन डलर 104.69 105.11
क्यानेडियन डलर 107.03 107.46
सिङ्गापुर डलर 116.22 116.69
जापानी येन (१०) 9.30 9.34
चिनियाँ युआन 21.68 21.77
साउदी रियाल 39.46 39.62
कतारी रियाल 40.61 40.78
थाइ भाट 4.61 4.63
यूएई दिराम 40.31 40.47
मलेसियन रिङ्गेट 37.34 37.50
कोरियन वन (१००) 9.98 10.02
स्वीडिस क्रोनर 15.99 16.05
डेनिस क्रोनर 23.21 23.30
हङकङ डलर 18.90 18.98
कुवेती दिनार 483.10 485.06
बहराइन दिनार 392.65 394.25
ओमानी रियाल 384.60 386.16
भारतीय रुपैयाँ (१००) 160.00 160.15
nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur