बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिददर १४८.८२ र बिक्रीदर १४९.४२ रुपैयाँ कायम छ। युरो, पाउण्ड, फ्र्याङ्कसहित अन्य मुद्राको दर पनि सार्वजनिक गरिएको छ। बैंकले आवश्यकताअनुसार दर संशोधन हुनसक्ने जनाएको छ भने वाणिज्य बैंकहरूमा दर फरक हुनसक्ने उल्लेख गरेको छ।

CP Hospital Dhangadhi

विनिमयदर तालिका

Attariya Hospital
मुद्रा खरिददर (रु) बिक्रीदर (रु)
अमेरिकी डलर 148.82 149.42
युरो 175.40 176.11
पाउण्ड स्ट्रलिङ 201.60 202.41
स्वीस फ्र्याङ्क 189.94 190.71
अष्ट्रेलियन डलर 106.73 107.16
क्यानेडियन डलर 108.38 108.82
सिङ्गापुर डलर 117.02 117.50
जापानी येन (10) 9.36 9.40
चिनियाँ युआन 21.82 21.91
साउदी रियाल 39.67 39.83
कतारी रियाल 40.82 40.98
थाइ भाट 4.66 4.68
युएई दिराम 40.52 40.68
मलेसियन रिङ्गेट 37.64 37.79
कोरियन वन (100) 10.08 10.12
स्वीडिस क्रोनर 16.22 16.28
डेनिस क्रोनर 23.47 23.57
हङकङ डलर 19.02 19.09
कुवेती दिनार 486.02 487.98
बहराइन दिनार 394.54 396.13
ओमानी रियाल 386.54 388.10
भारतीय रुपैयाँ (100) 160.00 160.15
nawajiwan
Advertize US