बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर १४९.७८ र बिक्रीदर १५०.३८ रुपैयाँ कायम हुँदा युरो १७५.९१/१७६.६१ र पाउन्ड २०२.३५/२०३.१६ रुपैयाँ तोकिएको छ। कुवेती दिनार सबैभन्दा महँगो मुद्राका रूपमा ४८८.७६/४९०.७२ रुपैयाँ कायम छ। भारतीय रुपैयाँ १०० को १६०/१६०.१५ रुपैयाँ निर्धारण गरिएको छ। राष्ट्र बैंकले आवश्यकतानुसार दर परिवर्तन हुनसक्ने जनाएको छ।

📊 आजको विनिमयदर तालिका

मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) 149.78 150.38
युरो (EUR) 175.91 176.61
पाउन्ड स्टर्लिङ (GBP) 202.35 203.16
स्विस फ्र्याङ्क (CHF) 191.67 192.44
अष्ट्रेलियन डलर (AUD) 107.20 107.63
क्यानेडियन डलर (CAD) 109.67 110.11
सिङ्गापुर डलर (SGD) 117.63 118.10
जापानी येन (JPY 10) 9.41 9.44
चिनियाँ युआन (CNY) 21.95 22.04
साउदी रियाल (SAR) 39.94 40.10
कतारी रियाल (QAR) 41.09 41.26
थाइ भाट (THB) 4.65 4.67
यूएई दिराम (AED) 40.78 40.94
मलेसियन रिङ्गेट (MYR) 37.90 38.05
दक्षिण कोरियन वन (KRW 100) 10.13 10.17
स्विडिस क्रोनर (SEK) 16.33 16.40
डेनिस क्रोनर (DKK) 23.54 23.63
हङकङ डलर (HKD) 19.12 19.20
कुवेती दिनार (KWD) 488.76 490.72
बहराइन दिनार (BHD) 397.29 398.89
ओमानी रियाल (OMR) 389.03 390.59
भारतीय रुपैयाँ (INR 100) 160.00 160.15
CP Hospital Dhangadhi
Attariya Hospital
nawajiwan