बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर १५०.५० र बिक्रीदर १५१.१० रुपैयाँ तोकिएको छ। युरो, पाउण्ड, फ्रयाङ्कसहित विभिन्न मुद्राको दर पनि अद्यावधिक गरिएको छ। केन्द्रीय बैंकले आवश्यकता अनुसार विनिमयदर परिवर्तन हुन सक्ने जनाएको छ। वाणिज्य बैंकहरूको दर फरक हुनसक्ने भएकाले अद्यावधिक विवरण आधिकारिक वेबसाइटमार्फत हेर्न आग्रह गरिएको छ।

CP Hospital Dhangadhi

विनिमयदर तालिका

Attariya Hospital
मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर 150.50 151.10
युरो 176.36 177.07
पाउण्ड स्ट्रलिङ 203.23 204.04
स्वीस फ्रयाङ्क 191.63 192.40
अष्ट्रेलियन डलर 107.63 108.06
क्यानेडियन डलर 109.95 110.39
सिङ्गापुर डलर 117.95 118.42
जापानी येन (10) 9.44 9.48
चिनियाँ युआन 22.01 22.10
साउदी रियाल 40.13 40.29
कतारी रियाल 41.28 41.45
थाइ भाट 4.65 4.67
युएई दिराम 40.97 41.14
मलेसियन रिङ्गेट 37.96 38.11
कोरियन वन (100) 10.18 10.22
स्वीडिस क्रोनर 16.31 16.38
डेनिस क्रोनर 23.60 23.69
हङकङ डलर 19.21 19.29
कुवेती दिनार 490.87 492.82
बहराइन दिनार 398.57 400.16
ओमानी रियाल 390.90 392.46
भारतीय रुपैयाँ (100) 160.00 160.15
nawajiwan