बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६८ पैसा कायम गरिएको छ। यस्तै, युरो, पाउन्ड, अष्ट्रेलियन तथा क्यानेडियन डलरको विनिमयदर पनि अद्यावधिक गरिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने केही फरक हुनसक्ने बताइएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

विदेशी मुद्रा खरिददर बिक्रीदर
अमेरिकी डलर रु. १५१.०८ रु. १५१.६८
अष्ट्रेलियन डलर रु. १०९.७० रु. ११०.१३
क्यानेडियन डलर रु. १११.०९ रु. १११.५३
युरो रु. १७८.०५ रु. १७८.७५
बेलायती पाउन्ड रु. २०६.०४ रु. २०६.८६