बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंक ले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलरदेखि युरो, पाउण्ड, दिनार र भारतीय रुपैयाँसम्मका दर अद्यावधिक गरिएको बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा परिवर्तन हुन सक्नेछ । वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने केही फरक हुन सक्ने जनाइएको छ ।

CP Hospital Dhangadhi
Attariya Hospital
मुद्रा खरिददर बिक्रीदर
अमेरिकी डलर रु १५२.२० रु १५२.८०
युरोपियन युरो रु १७९.२० रु १७९.९१
यूके पाउण्ड स्ट्रलिङ रु २०७.१७ रु २०७.९९
स्वीस फ्रयाङ्क रु १९५.६० रु १९६.३८
अष्ट्रेलियन डलर रु ११०.३० रु ११०.७३
क्यानेडियन डलर रु १११.४० रु १११.८४
सिङ्गापुर डलर रु ११९.९२ रु १२०.३९
जापानी येन (१०) रु ९.६९ रु ९.७३
चिनियाँ युआन रु २२.३९ रु २२.४८
साउदी रियाल रु ४०.५७ रु ४०.७३
कतारी रियाल रु ४१.७५ रु ४१.९२
थाई भाट रु ४.७० रु ४.७२
यूएई दिराम रु ४१.४४ रु ४१.६०
मलेसियन रिङ्गेट रु ३८.८० रु ३८.९५
साउथ कोरियन वन (१००) रु १०.३४ रु १०.३८
स्वीडिस क्रोनर रु १६.४८ रु १६.५४
डेनिस क्रोनर रु २३.९८ रु २४.०८
हङ्कङ डलर रु १९.४४ रु १९.५२
कुवेती दिनार रु ४९६.९८ रु ४९८.९४
बहराइन दिनार रु ४०३.४५ रु ४०५.०४
ओमानी रियाल रु ३९५.३२ रु ३९६.८८
भारतीय रुपैयाँ (१००) रु १६०.०० रु १६०.१५
nawajiwan