अमेरिकी डलरको मूल्य अहिले सम्मकै उच्च, पुग्यो १५३ रुपैया बढी, घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलर, युरो, पाउण्ड, युआन, रियाललगायत प्रमुख विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार दरहरू खरिद र बिक्री दुवै मूल्यमा तय गरिएको छ। आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने र वाणिज्य बैंकका दर फरक हुन सक्ने जनाएको छ। अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहनेछ।

मुद्रा खरिददर बिक्रीदर
USD 152.71 153.31
EUR 179.31 180.02
GBP 206.72 207.53
CHF 195.53 196.30
AUD 110.35 110.78
CAD 111.39 111.82
SGD 120.02 120.49
JPY (10) 9.69 9.73
CNY 22.48 22.57
SAR 40.70 40.86
QAR 41.86 42.06
THB 4.71 4.73
AED 41.58 41.74
MYR 38.82 38.97
KRW (100) 10.25 10.29
SEK 16.47 16.53
DKK 24.00 24.09
HKD 19.51 19.58
KWD 498.64 500.60
BHD 404.82 406.42
OMR 396.64 398.20
INR (100) 160.00 160.15
CP Hospital Dhangadhi