अमेरिकी डलरको मूल्य अहिले सम्मकै उच्च,बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजको विनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५३ पैसा कायम गरिएको छ । युरो, पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, साउदी रियाल, कतारी रियाललगायत विभिन्न देशका मुद्राको दरसमेत निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा संशोधन हुन सक्ने तथा वाणिज्य बैंकको दर फरक हुन सक्ने उल्लेख गरिएको छ ।

CP Hospital Dhangadhi
Attariya Hospital
विदेशी मुद्रा खरिददर बिक्रीदर
अमेरिकी डलर रु १५२.९३ रु १५३.५३
युरो रु १७९.०० रु १७९.७१
युके पाउण्ड रु २०६.६० रु २०७.४१
स्वीस फ्रयाङ्क रु १९५.६० रु १९६.३७
अष्ट्रेलियन डलर रु ११०.७३ रु १११.१६
क्यानेडियन डलर रु १११.४६ रु १११.९०
सिङ्गापुर डलर रु १२०.१० रु १२०.५७
जापानी येन (१०) रु ९.६९ रु ९.७२
चिनियाँ युआन रु २२.५४ रु २२.६३
साउदी रियाल रु ४०.७६ रु ४०.९२
कतारी रियाल रु ४१.९५ रु ४२.१२
थाइ भाट रु ४.७३ रु ४.७५
यूएई दिराम रु ४१.६४ रु ४१.८०
मलेसियन रिङ्गेट रु ३८.९० रु ३९.०५
साउथ कोरियन वन (१००) रु १०.२५ रु १०.२९
स्वीडिस क्रोनर रु १६.४० रु १६.४६
डेनिस क्रोनर रु २३.९६ रु २४.०५
हङकङ डलर रु १९.५२ रु १९.६०
कुवेती दिनार रु ४९९.२० रु ५०१.१६
बहराइन दिनार रु ४०५.४९ रु ४०७.०८
ओमानी रियाल रु ३९७.२२ रु ३९८.७७
भारतीय रुपैयाँ (१००) रु १६०.०० रु १६०.१५
nawajiwan