अमेरिकी डलरको मूल्य अहिले सम्मकै उच्च,बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजको विनिमयदर

Image
Nisarga Hospital

Nepal Rastra Bank ले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलर एकको खरिददर १५३.२५ र बिक्रीदर १५३.८५ रुपैयाँ कायम गरिएको छ। युरो, पाउण्ड, कुवेती दिनार लगायत अधिकांश विदेशी मुद्राको मूल्य पनि अद्यावधिक गरिएको राष्ट्र बैंकले जनाएको छ। आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन हुन सक्ने तथा वाणिज्य बैंकअनुसार दर फरक पर्न सक्ने उल्लेख गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital
मुद्रा खरिददर बिक्रीदर
अमेरिकी डलर १५३.२५ १५३.८५
युरो १७८.३८ १७९.०८
पाउण्ड स्ट्रलिङ २०४.९५ २०५.७५
स्वीस फ्रयाङ्क १९५.१२ १९५.८९
अष्ट्रेलियन डलर १०९.७३ ११०.१६
क्यानेडियन डलर १११.४७ १११.९१
सिङ्गापुर डलर ११९.८१ १२०.२८
जापानी येन (१०) ९.६७ ९.७१
चिनियाँ युआन २२.५० २२.५९
भारतीय रुपैयाँ (१००) १६०.०० १६०.१५
nawajiwan