अमेरिकी डलरको मूल्य अहिले सम्मकै उच्च,बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजको विनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा कायम गरिएको छ। युरो, पाउण्ड, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर तथा सिङ्गापुर डलरसहित विभिन्न मुद्राको विनिमयदर पनि निर्धारण गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर संशोधन गर्न सकिने जनाएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital
मुद्रा खरिददर बिक्रीदर
अमेरिकी डलर रु १५३.२५ रु १५३.८५
युरो रु १७८.१७ रु १७८.८७
यूके पाउण्ड रु २०४.२१ रु २०५.०१
स्वीस फ्रयाङ्क रु १९४.७१ रु १९५.४८
अष्ट्रेलियन डलर रु १०९.५८ रु ११०.०१
क्यानेडियन डलर रु १११.४६ रु १११.८९
सिङ्गापुर डलर रु ११९.६६ रु १२०.१३
जापानी येन (१०) रु ९.६५ रु ९.६९
चिनियाँ युआन रु २२.५० रु २२.५९
साउदी रियाल रु ४०.८४ रु ४१.००
कतारी रियाल रु ४२.०६ रु ४२.२३
थाई भाट रु ४.६९ रु ४.७१
युएई दिराम रु ४१.७२ रु ४१.८९
मलेसियन रिङ्गेट रु ३८.७९ रु ३८.९४
साउथ कोरियन वन (१००) रु १०.२३ रु १०.२७
स्वीडिस क्रोनर रु १६.२२ रु १६.२८
डेनिस क्रोनर रु २३.८४ रु २३.९३
हङ्कङ डलर रु १९.५७ रु १९.६५
कुवेती दिनार रु ५००.२४ रु ५०२.२०
बहराइन दिनार रु ४०६.३४ रु ४०७.९३
ओमानी रियाल रु ३९८.०५ रु ३९९.६१
भारतीय रुपैयाँ (१००) रु १६०.०० रु १६०.१५
nawajiwan