अमेरिकी डलरको मूल्य अहिले सम्मकै उच्च,बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजको विनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिददर १५३.८६ र बिक्रीदर १५४.४६ रुपैयाँ कायम गरिएको छ। अन्य प्रमुख मुद्राहरूको दर यसप्रकार छन्:

CP Hospital Dhangadhi
मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर 153.86 154.46
युरो 178.95 189.64
पाउण्ड स्टर्लिङ 205.48 206.28
स्वीस फ्रयाङ्क 196.64 196.40
अष्ट्रेलियन डलर 110.38 110.45
क्यानेडियन डलर 111.89 112.32
सिङ्गापुर डलर 120.18 120.65
जापानी येन (10) 9.68 9.72
चिनियाँ युआन 22.63 22.71
साउदी रियाल 41.00 41.16
कतारी रियाल 42.21 42.38
थाई भाट 4.71 4.72
युएई दिराम 41.89 42.06
मलेसियन रिङ्गेट 38.69 38.84
कोरियन वन (100) 10.25 10.28
हङ्कङ डलर 19.65 19.72
कुवेती दिनार 501.50 503.46
बहराइन दिनार 407.95 409.55
ओमनी रियाल 399.63 401.19
भारतीय रुपैयाँ (100) 160.00 160.15
Dhnagadhi & Krishanapur